सौता

ऊ ठुँस्किन्छे-
गर्मीमा पनि कोही चिया पिउँछ ?
म भन्छु-
प्रेमको कुनै मौसम हुन्न ।

झगडा-
चियाबाट सुरु हुन्छ
र चियामै टुङ्गिन्छ ।

आजकल
ऊ चियालाई आफ्नो सौता ठान्छे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *