तिमी आउँछ्यौ नै भने

तिमी आउछ्यौ नै भने कविता बनेर आउनु। ल्याउनु कोसेली एक झोला बादलका टुक्राटाक्री एक भारी हावाका तरङ्गहरु एक अञ्जुली चराको चिर्बिर एक खोकिला फूलको सुगन्ध

READ MORE

परिभाषा

बाफजस्तो सम्बन्ध- उठ्छ, उड्छ र कतै हराउँछ हावाका झोँकाहरुमा। या सम्बन्ध- मुठ्ठीभर बालुवाजस्तो? बिस्तारै झरिरहन्छ फुर्र औँलाका कुना काप्चाबाट। अथवा सम्बन्ध- घाममा टट्टाइरहेको हिउँको डल्लो

READ MORE

याद छ कि छैन?

हात समाई घुमेको याद छ कि छैन? लजाउँदै चुमेको याद छ कि छैन? अङ्गालिँदै एक अर्कामा मातिएझैँ बेहोसिमा, बेहोसीमै झुमेको याद छ कि छैन? लजाउँदै

READ MORE

घाम उदाउँछ दिन हुन्छ

घाम उदाउँछ,दिन हुन्छ दिन पनि एकछिन हुन्छ। रात पर्छ,बिहान हुन्छ यही क्रम हरदिन हुन्छ। जीवन हुन्छ,यात्रा हुन्छ सुख हुन्छ,दु:ख हुन्छ। कहिले ठूलो कथा हुन्छ कहिले

READ MORE

छेपारो

भर्खरै सेतो थियो भर्खरै कालो भयो। हेर्दा हेर्दै बिस्तारै रङ्ग बदल्दै गयो। जता बस्यो-त्यतै अनुकूल जता पस्यो-त्यसै अनुकूल ठाउँ बदलियो रङ्ग बदलियो। यो कसरी सम्भव

READ MORE

उत्खनन

मनको भग्नावशेषमा पुरिएका छन् हजारौँ हजार इतिहासहरु। कहिलै नबिर्सिने अनुहार कहिलै नफर्किने मिलन कहिलै नमेटिने याद कहिलै नभेटिने पर्खाईहरु। उत्खनन् गर्दैछु- कहाँ हराउँथ्यो र? मनको

READ MORE

समयको मृत्यु

बेला बेला सोच्छु समयको पनि समय हुँदो हो! एक रुप एक चित्र एक आकृति.. कतैबाट आएर जाँदै गरेको- कता जाँदो हो है साँची? यात्री हो

READ MORE

ति आँखा राम्रा गाजले

ति आँखा राम्रा गाजले झुकेका थोरै लाजले। कुन संजोगले भेटियो तिर्सना सबै मेटियो। मुहारै राम्रो जूनजस्तो धपक्कै लाग्ने सुनजस्तो झलक्क हेर्दै दिल बस्यो नउम्किने गरी

READ MORE

स्वीकार गर्छौ माया?

मेरो प्रेमको आँधी छ स्वीकार गर्छौ माया ? अमृत हैन विषादी छ स्वीकार गर्छौ माया ? जन्म जन्म अतृप्त झैँ आक्रामक र सन्तप्त झैँ ।

READ MORE

समय लाग्छ

वर्षौँ लाग्छ एउटा बालक हुर्किन र जवान हुन। महिनौँ लाग्छ एउटा दिउल अङ्कुराउन र झाँगिन। बिहान हुन पनि जाग्नैपर्छ एउटा पुरा रात्रि। जसरी जून उदाउन

READ MORE