- विस्मय
- February 25, 2024
तासको घर
बिस्तारै अङ्कुराउँछ सम्बन्ध- फुल्छ, फल्छ र फक्रिँदै पुग्छ उत्कर्षमा। कति सपना सजिन्छन् कति योजना बनिन्छन् कति वाचा कति प्रणहरु बन्छन् भत्किन्छन् भत्किन्छन् बन्छन्। सम्बन्ध- प्रस्तरको
यस्तो रहोस् सम्बन्ध तिमीसँग तिम्रो उपस्थिती पनि होस् र मेरो भूमिका पनि रहोस्। यस्तो प्रेम रहोस् हरेक क्षण प्रेममा पनि रहुँ र महसुस पनि नहोस्।
केवल दुई दिन तिमी साथ भए पुग्छ जिन्दगीमा। एक दिन- तिमी मेरो साथ हुनु। अर्को दिन- म तिम्रो साथ रहुँला। 0 Facebook 0 Twitter
हजुरबाले भागवतको पुस्तक जतन गरेर मन्दिर छेउ राखेझैँ। बाबाले घरको बहीखाता हिसाब हेर्दै मिलाउँदै सिरानी छेउ राखेझैँ। आमाले खुद्रा खाद्री पैसा सिन्कीको बट्टामा लुकाएर राखेझैँ।
शहरबाट एकाएक हरायो कविता। शब्द हरायो वाक्य हरायो साहित्य हरायो। कविहरु डराए र रुँदै कराए- ‘तमाम शब्द र कविताहरु कहाँ हराए?’ अर्को दिन बिहानै विज्ञप्ति
तिमीलाई बिर्सिन्छु भनेकै दिन झरी पर्छ, मन्द बतास चल्छ, अनि आउँछ याद गुलाबी छातामा हामी दुई ओतिएको आँखाहरु चार भएको, तिमीलाई बिर्सिन्छु भनेकै दिन,