- विस्मय
- May 27, 2024
अलग कुरा
तिमी प्रेममा थियौ म प्रेममा थिएँ हामी प्रेममा थियौँ। तर… मेरो प्रेम केवल तिमीप्रति मात्र थियो। दुई व्यक्ति- प्रेममा हुनु र दुई व्यक्तिमा- प्रेम हुनु
मनमा एउटा ठाउँ छ, जहाँ असह्य घाउ छ, घाउ भित्र पिडा छ, पिडामा कसैको नाउँ छ । मनको लगाम बेलगाम छ, गुमनाम अनी अञ्जान छ,
अचानक घट्ने गर्छन् जिन्दगीमा अक्सर घटनाहरु। जस्तो अचानक हुन्छ प्रेम अचानक जोडिन्छ सम्बन्ध अचानक बाँधिन्छन् अनेक वाचाहरु अनि अचानकै टुट्ने गर्छ मन। हिँड्नु, डुल्नु भेट्नु,
तिमी गएपछि- साथमै गयो एउटा मन एउटा प्रेम केही याद अनि हजारौँ हजार क्षणहरु । तिमी गएपछि फुत्त निस्कियो र लुसुक्क बाटो लाग्यो मभित्रको अस्तित्व
एक- उही मौसम, उस्तै झरी, साथमा मिठो चिया छ उही भेट, उस्तै तिमी, उस्तै प्रेम बढिया छ… दुई- सास टुट्छ कुनैबेला, आस टुट्छ कुनैबेला। भरोसा
तिमी लजाउँदै आउँथ्यौ म लजाउँदै हेर्थेँ । तिमी लजाउँदै बस्थ्यौ म लजाउँदै सर्थेँ । लजाउँदै बोल्थ्यौँ अनि लजाउँदै हाँस्थ्यौँ । लाजै लाजमा घण्टौँ घण्टा मनको
एक- याद माथि याद आउँछ, विश्राम छैन हिँजो-आज सम्झिएरै थकित हुन्छु, आराम छैन हिँजो-आज। डराउँछ, बर्बराउँछ- मन पनि बेलगाम छ, यो मनलाई काबु राख्ने, लगाम
लेख्न त मन छ समयको चित्कार! जमानाको अत्याचार! लेख्न त मन छ आँशुले भिजेको कविता पिडामा चिच्याइरहेका कथाहरु। तर~ फुर्सद कहाँ छ हजुर! कसैलाई कसैको
मुटुभित्र गाँठो पारि थन्क्याएका आँसु हाँसो सजिला अप्ठ्यारा डर लाज हार अनि जितका कुरा सहि गलत आवश्यक अनावश्यक हतारमा अनि फुर्सदमा लिएका निर्णयहरु म भित्र