- विस्मय
- February 12, 2024
तिम्रो समाज
कसिलो छ एकातिर, अर्कोतिर उदाङ्ग छ। कपडा छ शरीरभरी, तर विचार नाङ्गो छ। तिमी भन्छौ- यस्तै हुन्छ! समाज चल्छ यसैगरी। तिमी राख तिम्रो समाज- बनावट
कसिलो छ एकातिर, अर्कोतिर उदाङ्ग छ। कपडा छ शरीरभरी, तर विचार नाङ्गो छ। तिमी भन्छौ- यस्तै हुन्छ! समाज चल्छ यसैगरी। तिमी राख तिम्रो समाज- बनावट
म उड्न चाहन्छु त्यो आकाशभन्दा माथि। म पुग्न चाहन्छु त्यो क्षितिजभन्दा पर। म हेर्न चाहन्छु अदृश्य जगतको प्रेम। म छुन चाहन्छु हावामा किरणहरु। म नाप्न
सपना के को? -स्थातित्वको स्थायित्व के हो र? -शान्ति हो शान्ति कस्तो हुन्छ? -समृद्ध समृद्धि के ले ल्याउँछ? -विकासले विकास के हो? -सपना वितण्डा र
भागेको हैन, थाकेको हुँ, भ्रममा नपर्नुहोला। विश्राम थोरै राखेको हुँ, भ्रममा नपर्नुहोला। लड्नै छ अझै पनि, भिड्नुछ धेरैसँग। पुग्नै छ गन्तव्यमा, हिँड्नुछ धेरैपर। बाटोको फल
चियाको कपबाट बाफिँदै उड्छन् उसका यादहरु। चियाको कपबाट सुगन्ध छोड्छ उसैको उपस्थिति। चियाको कपबाट हर बिहान फर्किएर आउँछ एउटा मिठो चुम्बन। थाहा छ- ऊ साथ
हरेक बिहान- मसँगै उठ्छन् मेरा जिम्मेवारीहरु पूरा हुन नसकेका सपनाहरु आसाहरु, निराशाहरु यादहरु, सम्झनाहरु… हर बिहान- मसँगै बिउँझिरहन्छ जिन्दगी। 0 Facebook 0 Twitter 0
यो विभत्स रात यो कठीन दिन यो पिडाको समय यो व्यथाले भरिएको मौसम… यो पर्खाइ यो थकाइ यो वैराग्य यो दिक्दारी। कहिलेसम्म चल्ने हो? कसरी