- विस्मय
- May 13, 2024
तिमी आउँछ्यौ नै भने
तिमी आउछ्यौ नै भने कविता बनेर आउनु। ल्याउनु कोसेली एक झोला बादलका टुक्राटाक्री एक भारी हावाका तरङ्गहरु एक अञ्जुली चराको चिर्बिर एक खोकिला फूलको सुगन्ध
तिमी आउछ्यौ नै भने कविता बनेर आउनु। ल्याउनु कोसेली एक झोला बादलका टुक्राटाक्री एक भारी हावाका तरङ्गहरु एक अञ्जुली चराको चिर्बिर एक खोकिला फूलको सुगन्ध
हात समाई घुमेको याद छ कि छैन? लजाउँदै चुमेको याद छ कि छैन? अङ्गालिँदै एक अर्कामा मातिएझैँ बेहोसिमा, बेहोसीमै झुमेको याद छ कि छैन? लजाउँदै
घाम उदाउँछ,दिन हुन्छ दिन पनि एकछिन हुन्छ। रात पर्छ,बिहान हुन्छ यही क्रम हरदिन हुन्छ। जीवन हुन्छ,यात्रा हुन्छ सुख हुन्छ,दु:ख हुन्छ। कहिले ठूलो कथा हुन्छ कहिले
बेला बेला सोच्छु समयको पनि समय हुँदो हो! एक रुप एक चित्र एक आकृति.. कतैबाट आएर जाँदै गरेको- कता जाँदो हो है साँची? यात्री हो
ति आँखा राम्रा गाजले झुकेका थोरै लाजले। कुन संजोगले भेटियो तिर्सना सबै मेटियो। मुहारै राम्रो जूनजस्तो धपक्कै लाग्ने सुनजस्तो झलक्क हेर्दै दिल बस्यो नउम्किने गरी
मेरो प्रेमको आँधी छ स्वीकार गर्छौ माया ? अमृत हैन विषादी छ स्वीकार गर्छौ माया ? जन्म जन्म अतृप्त झैँ आक्रामक र सन्तप्त झैँ ।