दिपावली

बिग्रिएको होला कपालको बुनोट। खुज्मुजिएको होला कुर्तीको फेर। पर्खिँदै होलान् मलिन आँखाहरु ढोकाको चौकोसमा कसैको मायालु आकृति। सारा शहर झलमल्ल छ यतिबेला पर्वको

भित्रभित्रै निख्रिँदैछु

म त्यही उभिएँथेँ जहाँ म उभिनुभन्दा पहिलै म उभिएको हुँदो हुँ। म त्यही हिँड्दै थिएँ जहाँ म हिँड्नुभन्दा पहिलै म हिँडेको हुँदो हुँ।

गजल- आफन्तकै अनगिन्ती चोट देखेको छु

आफन्तकै अनगिन्ती चोट देखेको छु मुस्कानभित्र जेलिएको खोट देखेको छु। गफै त हो! मिठा कुरा गर्दै आए पनि- मनभित्र चैँ विषवृक्षको बोट देखेको

दशैँ

गाउँ फर्किरहेको शहर र शहर फर्किरहेको गाउँबिच कतै सुटुक्क आएर लुसुक्क बाटो लाग्नेगर्छ दशैँ। अनि अर्को एकवर्षलाई भुसुक्कै बिर्सन्छ शहर- गाउँको गोरेटो घरको

मैले भनेँथेँ र?

मैले भनेँथेँ र मेरो नजिक आऊ भनेर? मैले भनेँथेँ र मेरो हात समाऊ भनेर? म त आफ्नै यात्रामा थिएँ- तिमीले बोलाएथ्यौ र म

दिनैपर्छ जान

वसन्त आउन पनि जानैपर्छ एउटा हिउँदले । विदा हुनैपर्छ कठ्याङ्ग्रिँदो ठिही कोइलीको गान सुन्न । बग्नैपर्छ नदीले पनि सागर भेट्न । र उड्नैपर्छ

प्रिय कविहरु

सोच्छु- देवकोटा भएर बाँच्न कति कठिन थियो होला! सोच्छु- भूपी भएर जिउन कति कठिन थियो होला! सोच्छु- हरिभक्त कटवाल भइरहन कति कठिन थियो

शनिबार

जिन्दगी- शनिबार जस्तै लाग्छ आजकल छिनमै आउँछ र छिनमै बितेर जान्छ । प्रिय! मलाई तिमी पनि शनिबार जस्तै लाग्छ । फुर्सदमा आउने अनि