हराएको नदी

उहिले उहिले
जमानाकै कुरा हो
त्यहाँ एउटा नदी बग्थ्यो-
शान्त, सफा, कञ्चन…
नदीको किनार
बिस्तारै बस्यो बस्ती।


बस्ती- गाऊँ बन्यो
गाऊँ- शहर बन्यो।

आजकल-
शहरको किनारमा
एउटा ढल बग्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *