तिम्रा गहिरा आँखाहरुमै
लेखिएको छ पूरा कबिता।
बाक्ला-काला परेलीमा
लत्पतिएको छ सुन्दर गजल।
ढल्पलाइरहेका आँशुहरुमा
बजिरहेछ सुमधुर गीत।
तिम्रा आँखा
र यो मौनता।
यो भन्दा सुन्दर कविता
अर्को के छ र संसारमा?
भोS
अब मलाई कबिता लेख्नु छैन…
तिम्रा गहिरा आँखाहरुमै
लेखिएको छ पूरा कबिता।
बाक्ला-काला परेलीमा
लत्पतिएको छ सुन्दर गजल।
ढल्पलाइरहेका आँशुहरुमा
बजिरहेछ सुमधुर गीत।
तिम्रा आँखा
र यो मौनता।
यो भन्दा सुन्दर कविता
अर्को के छ र संसारमा?
भोS
अब मलाई कबिता लेख्नु छैन…