खुसीको यो आभास कस्तो ?
विस्मयको सन्त्रास जस्तो !
गुम्सिएछ श्वास यस्तो,
छट्पटीको हतास जस्तो !
धुनमा तिम्रो गुन्गुनिएँ
राग भएँ म ।
आहुतिएँ तिमीभित्र
खाक भएँ म ।
खुसीको यो आभास कस्तो ?
विस्मयको सन्त्रास जस्तो !
गुम्सिएछ श्वास यस्तो,
छट्पटीको हतास जस्तो !
धुनमा तिम्रो गुन्गुनिएँ
राग भएँ म ।
आहुतिएँ तिमीभित्र
खाक भएँ म ।