हरेक बिहान-
मसँगै उठ्छन् मेरा जिम्मेवारीहरु
पूरा हुन नसकेका सपनाहरु
आसाहरु, निराशाहरु
यादहरु, सम्झनाहरु…
हर बिहान-
मसँगै बिउँझिरहन्छ जिन्दगी।
हरेक बिहान-
मसँगै उठ्छन् मेरा जिम्मेवारीहरु
पूरा हुन नसकेका सपनाहरु
आसाहरु, निराशाहरु
यादहरु, सम्झनाहरु…
हर बिहान-
मसँगै बिउँझिरहन्छ जिन्दगी।