तिमी प्रेममा थियौ
म प्रेममा थिएँ
हामी प्रेममा थियौँ।
तर…
मेरो प्रेम
केवल तिमीप्रति मात्र थियो।
दुई व्यक्ति- प्रेममा हुनु
र
दुई व्यक्तिमा- प्रेम हुनु
यी दुई
अलग कुरा हुन्!
तिमी प्रेममा थियौ
म प्रेममा थिएँ
हामी प्रेममा थियौँ।
तर…
मेरो प्रेम
केवल तिमीप्रति मात्र थियो।
दुई व्यक्ति- प्रेममा हुनु
र
दुई व्यक्तिमा- प्रेम हुनु
यी दुई
अलग कुरा हुन्!