एक्लो साँझ

वर्षौँपछी
आज एक्लै मिलेको छ साँझ
तर तिमी साथ छैनौ।

एक्लै-
हेरिरहेँछु आकाशको जून,
र सम्झिरहेँछु तिमीलाई।

यो एकान्त, यो मादकता…

कसरी वर्णन गरौँ प्रिय?
तिम्रै नाममा कबिता लेखिरहेँछु।

वर्षौँपछी
आज एक्लै मिलेको छ साँझ
तर तिमी साथ छैनौ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *