याद हुनुपर्छ

पर्खिनलाई के छ र एक जुग नै पर्खिनेछु,
तर तिम्लाई हरेक क्षण याद हुनैपर्छ ।

समय हो बितिहाल्छ, आज भन्दै भोलि भन्दै,
दिन बित्छ, रात बित्छ जीवन गन्दा गन्दै।
तिम्रो ख्याल म गरुला हात थाम्नु‌ तिमी,
तर तिम्लाई हरेक क्षण याद हुनैपर्छ ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *