चारो पर्खेका बचेराहरु

उड्दा उड्दैको चरो
फुत्त खस्यो आकाशबाट

चारो पर्खेका बचेराहरु
बिचराहरु
पर्खिरहे
पर्खिरहे…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *