प्रचण्ड रिसको आवेग
अनि
अशान्त मनको उद्वेग
शान्त गरिदिन-
चाहिन्छ विशाल हृदय!
जसरी
गडगडाएको विकराल खहरे
शान्त बनाउँछ सागर
आफूमै समाहित गराएर…
प्रचण्ड रिसको आवेग
अनि
अशान्त मनको उद्वेग
शान्त गरिदिन-
चाहिन्छ विशाल हृदय!
जसरी
गडगडाएको विकराल खहरे
शान्त बनाउँछ सागर
आफूमै समाहित गराएर…