दुई टुक्रा मौसम

एक-

उही मौसम, उस्तै झरी,
साथमा मिठो चिया छ
उही भेट, उस्तै तिमी,
उस्तै प्रेम बढिया छ…

दुई-

सास टुट्छ कुनैबेला,
आस टुट्छ कुनैबेला।

भरोसा र प्रेम दिँदा,
भित्रैदेखि सप्रेम दिँदा।

केवल धोका मिल्छ अनि,
विश्वास टुट्छ कुनैबेला।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *