त्यो मुटुमा पस्ने कुनै
द्वार छ कि छैन?
प्रेम परिक्षा पास हुने
आधार छ कि छैन?
बस्न मन छ आँखैभित्र
चिहाउँदै हृदयलाई।
मेरै यादमा धड्किएको
संसार छ कि छैन?
बोल्न मन छ ति ओठबाट
शब्दहरु सम्हालेर।
‘विस्मय!’मा अर्पित कुनै
उद्गार छ कि छैन?
त्यो मुटुमा पस्ने कुनै
द्वार छ कि छैन?
प्रेम परिक्षा पास हुने
आधार छ कि छैन?
बस्न मन छ आँखैभित्र
चिहाउँदै हृदयलाई।
मेरै यादमा धड्किएको
संसार छ कि छैन?
बोल्न मन छ ति ओठबाट
शब्दहरु सम्हालेर।
‘विस्मय!’मा अर्पित कुनै
उद्गार छ कि छैन?