जीत मात्रै सधैँ हुन्न, हार पनि आवश्यक छ
अंकुर नयाँ अंकुराउन, संहार पनि आवश्यक छ।
खुसी खोज्दै, सबैतिर वाहवाही खोजिरहे,
थलिएर फेरी उठ्न, प्रहार पनि आवश्यक छ।
उघ्रिँदैन सधैँभरी- सफा, चट्ट, हराभरा,
धुम्म धुवाँ ‘विस्मय’को बहार पनि आवश्यक छ।