हिँड्दा हिँड्दै थाकेँ र घर फर्किएँ
घर खोज्दै हिँडेको’थेँ बेघर फर्किएँ।
डराएर निस्किएँथेँ, कतै जान केही हुन
थुम्थुम्याउँदै आफैँभित्र सम्हालिँदै रुन।
चिनेँ संसार बुझेँ यात्रा निडर फर्किएँ
हिँड्दा हिँड्दै थाकेँ र घर फर्किएँ।
हिँड्दा हिँड्दै थाकेँ र घर फर्किएँ
घर खोज्दै हिँडेको’थेँ बेघर फर्किएँ।
डराएर निस्किएँथेँ, कतै जान केही हुन
थुम्थुम्याउँदै आफैँभित्र सम्हालिँदै रुन।
चिनेँ संसार बुझेँ यात्रा निडर फर्किएँ
हिँड्दा हिँड्दै थाकेँ र घर फर्किएँ।