एक
चिया-
एक बोध
एक ध्यान
र
एक समाधी ।
दुई
चिया-
एक बिहान
एक बिउँझाइ
र
एक मुस्कान ।
तीन
चिया-
एक बसाइ
एक मुस्कान
र
एक ताजगी ।
एक
चिया-
एक बोध
एक ध्यान
र
एक समाधी ।
दुई
चिया-
एक बिहान
एक बिउँझाइ
र
एक मुस्कान ।
तीन
चिया-
एक बसाइ
एक मुस्कान
र
एक ताजगी ।