तिमीलाई म,
त्यो क्षणसम्म सम्झिरहनेछु
जुन दिन
तिम्रा सारा सम्झनाहरु
केवल सम्झना भई
सम्झनामै बिलाइजाने छैनन्।
तिमीलाई म,
त्यो क्षणसम्म सम्झिरहनेछु…
तिमीलाई म,
त्यो क्षणसम्म सम्झिरहनेछु
जुन दिन
तिम्रा सारा सम्झनाहरु
केवल सम्झना भई
सम्झनामै बिलाइजाने छैनन्।
तिमीलाई म,
त्यो क्षणसम्म सम्झिरहनेछु…