- विस्मय
- March 1, 2025
बोलिदेऊ
नबोलेर त ईश्वरले पनि दिन्नन् आशिर्वाद माग्नपर्छ । नबोलेर त माग्नेले पनि पाउँदैन भिक्षा माग्नपर्छ । एउटा याचना जो मनबाट निस्कन्छ र छरपस्ट हुन्छ बोलीहरुमा
म प्रेमका ऋचा पढौँला तिमी समर्पणले हवन गर्नु। म साम गाउँला स्नेहले तिमी सुर मिलाइ नाद भर्नु। मन्त्रहरु फुस्फुसाउँदै वचन दिउँला जन्मान्तको। एकाकार भइ दुई