जितमात्रै हुन्न साथी, हार पनि जरुरी छ
अङ्कुर नयाँ अङ्कुराउन संहार पनि जरुरी छ।
खुसी खोज्दै सबैतिर वाहवाही खोजिरहे
थलिएर फेरी उठ्न प्रहार पनि जरुरी छ।
उघ्रिँदैन सधैँभरी सफा चट्ट हराभरा
धुम्म धुवाँ विस्मयको बहार पनि जरुरी छ।
जितमात्रै हुन्न साथी, हार पनि जरुरी छ
अङ्कुर नयाँ अङ्कुराउन संहार पनि जरुरी छ।
खुसी खोज्दै सबैतिर वाहवाही खोजिरहे
थलिएर फेरी उठ्न प्रहार पनि जरुरी छ।
उघ्रिँदैन सधैँभरी सफा चट्ट हराभरा
धुम्म धुवाँ विस्मयको बहार पनि जरुरी छ।