साधारण यती बनुँ कि-
गीत सुनुँ र मग्न रहुँ।
साधारण यती बनुँ कि-
कबिता पढुँ र मुग्ध बनुँ।
साधारण यती बनुँ कि-
कुनै सानो बालकको
पातलो मुस्कानमा समेत
देख्न सकुँ अथाह प्रेम।
साधारण यती बनुँ कि-
सधैँ साधारण बनिरहन सकुँ।
साधारण यती बनुँ कि-
गीत सुनुँ र मग्न रहुँ।
साधारण यती बनुँ कि-
कबिता पढुँ र मुग्ध बनुँ।
साधारण यती बनुँ कि-
कुनै सानो बालकको
पातलो मुस्कानमा समेत
देख्न सकुँ अथाह प्रेम।
साधारण यती बनुँ कि-
सधैँ साधारण बनिरहन सकुँ।