यादले सताए

कुनै दिन
मेरो यादले सताए
खुसुक्क हेर्नु मेरा कविताहरु
मैले त्यतै लेखिदिएको छु
तिमीसँगको दोहोरो संवाद।

हरेक दिनको दैनिकी
हर-एक अक्षरहरुमा…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *