कसैले भन्यो-
हिमालभन्दा सुन्दर
के छ र दुनियाँमा?
अर्को करायो-
कहिले समुद्र देखेका छौ?
भिडभित्रै कोलाहल थियो-
यो ठिक, त्यो बठिक
यो सुन्दर, त्यो असुन्दर..
मैले
एक थुङ्गो फूल हातमा लिएँ
र आँखा चिम्लिएँ।
कसैले भन्यो-
हिमालभन्दा सुन्दर
के छ र दुनियाँमा?
अर्को करायो-
कहिले समुद्र देखेका छौ?
भिडभित्रै कोलाहल थियो-
यो ठिक, त्यो बठिक
यो सुन्दर, त्यो असुन्दर..
मैले
एक थुङ्गो फूल हातमा लिएँ
र आँखा चिम्लिएँ।