केवल-
एक व्यक्ति
एक सोच
एक हठ
एक उत्साह
एक लक्ष्य
एक साहस
अनि-
हजार उपेक्षा
हजार गाली
हजार बाधा
हजार तिरस्कार।
तर याद राख-
संसार ज-जसले बदलेका छन्
तिनलाई पनि
दुनियाँले पागल भनेका छन्।
केवल-
एक व्यक्ति
एक सोच
एक हठ
एक उत्साह
एक लक्ष्य
एक साहस
अनि-
हजार उपेक्षा
हजार गाली
हजार बाधा
हजार तिरस्कार।
तर याद राख-
संसार ज-जसले बदलेका छन्
तिनलाई पनि
दुनियाँले पागल भनेका छन्।