मुस्कुराउन सकियोस्

झगडै परेर छुट्टिँदा पनि
यति बाटो खुला राख्नु

ताकी
जम्काभेट हुँदा
कतै दोबाटोमा
मुस्कुराउन सकियोस्।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *