जिन्दगी पार भयो…

एउटा बच्चो
भर्खरै मेरो छेवैबाट पार भयो।
म देख्दैछु
उसको बचपनमा आफूलाई-
बितिरहेको जिन्दगी
गुज्रिरहेको समय
ढलिरहेको दिनजस्तै
मध्याह्मको घामजस्तै..

एउटा बच्चो
भर्खरै मेरो छेवैबाट पार भयो
लाग्यो
मेरो आफ्नो जिन्दगी पार भयो।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *