- विस्मय
- November 16, 2025
बात बाँकी’थ्यो
तिमी गयौ अझै केही बात बाँकि’थ्यो छोडिएको अलपत्र रात बाँकि’थ्यो । स्पर्श त्यो मदमस्त रौनकता त्यो उत्ताउलो स्नेहले सुम्सुम्याउने हात बाँकि’थ्यो । झरेजस्तै शून्यतामा पातजस्तै
तिमी गयौ अझै केही बात बाँकि’थ्यो छोडिएको अलपत्र रात बाँकि’थ्यो । स्पर्श त्यो मदमस्त रौनकता त्यो उत्ताउलो स्नेहले सुम्सुम्याउने हात बाँकि’थ्यो । झरेजस्तै शून्यतामा पातजस्तै
भमराको फूलसँग प्रित बसेजस्तै, कोईलिको बसन्तमा गित बसेजस्तै । मेरो प्रेमको अनौठो यो ताना गुन्जिएछ, छहराको प्रकृतिमा संगित बसेजस्तै । त्यो मुहार त्यो रुप ति
सम्झनाका खातहरु भरिएर आउँन् धुम्म धुवाँ प्रभातहरु भरिएर आउँछन्। स्मृतिमा ताजै छन्, के बिर्सन्थ्यो मस्तिष्कले? बनि तिनै सौगातहरु भरिएर आउँछन्। आँशु थिए, हाँसो थिए, स्फुर्तिका
आफन्तकै अनगिन्ती चोट देखेको छु मुस्कानभित्र जेलिएको खोट देखेको छु। गफै त हो! मिठा कुरा गर्दै आए पनि- मनभित्र चैँ विषवृक्षको बोट देखेको छु। सर्वस्व
जिन्दगीमा केही चिजको भ्रम थियो- सकियो, आउने अनि निस्किनेको क्रम थियो – सकियो। चिस्सिएसी सम्बन्धको महत्व नै कहाँ हुन्छ? सेलाउन ठिक्क कतै तापक्रम थियो –
धूलो हैनौ प्रिय तिमी, आकाश छ तिमीभित्र अँध्यारोमा बाटो खोज्ने प्रकाश छ तिमीभित्र। एउटा फूल छ मग्मगाउँदो सामुन्ने छ बगैँचामा एउटा महक आभास हुने सुवास
जितमात्रै हुन्न साथी, हार पनि जरुरी छ अङ्कुर नयाँ अङ्कुराउन संहार पनि जरुरी छ। खुसी खोज्दै सबैतिर वाहवाही खोजिरहे थलिएर फेरी उठ्न प्रहार पनि जरुरी
बात मारी छुट्टिँदा नि बात बाँकी रहोस् दूरी हुँदा सम्झनाको साथ बाँकी रहोस् । पक्रिएका हत्केला र खेलाएका औँलाहरु, मनैमनमा गढिएको हात बाँकी रहोस् ।
मुटुभरको सारा माया उपहार तिमीलाई सुम्पिसकेँ जिन्दगीको सार तिमीलाई । मेरो थियो तिम्रो भयो तिमी मेरो भएपछि जति जे छ मेरो सबै संसार तिमीलाई ।