- विस्मय
- November 29, 2024
ईश्वरवल्लभको कविता- एउटा तीब्र बिहान
ती तीब्र उज्याला परिवेशहरू पग्लिन्छन् रेखाहरू भएर- कि शून्य झैँ स्थिर हुन्छन् तर पनि पग्लिनु स्थिर हुनु होइन, पानी हुनु हो । परिवेश पग्लिंदा नदी
ती तीब्र उज्याला परिवेशहरू पग्लिन्छन् रेखाहरू भएर- कि शून्य झैँ स्थिर हुन्छन् तर पनि पग्लिनु स्थिर हुनु होइन, पानी हुनु हो । परिवेश पग्लिंदा नदी
मलाई थाहा थियो तिमीलाई फूलको कविता मन पर्छ मलाई थाहा थिएन रगतको पोखरीमा उभिएर कसरी कविता लेखिन्छ ! अनि, मलाई थाहा थियो– तिमीलाई परेवा घुरेको
जरुर साथी म पागल! यस्तै छ मेरो हाल! म शब्दलाई देख्दछु! दृश्यलाई सुन्दछु! बास्नालाई स्वाद लिन्छु! आकाशभन्दा पातला कुरालाई छुन्छु! ती कुरा, जसको अस्तित्व लोक
भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी ! बन्दुकको नालमा टाउको राखेर जिदाउनु पर्छ यहाँ खुकुरीको
बा पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको खिया लागेका कलका पुर्जाहरू जस्तै गणितका शुत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने केवल
दुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो । पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा
भन ए जगका निष्ठुर मानव मैले कसको के बिगारेँ ? कसको मैले सिन्दुर खोसेँ जो आज मलाई हेला गछौँ ! न त कुनै दिन मैले
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन काठमाण्डू एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन । नाघ्नुपर्छ पैतलाहरुले- अब भनज्याङ्गहरु टेक्नुपर्छ आँखाहरुले- अब सारा पहाडहरु उड्नुपर्छ
क्यै हारे झैं, क्यै बिर्से झैं, को त्यो पथमा आइरहेको ? कुक्कुर जस्तै लुरु लुरु हिंड्दै, दुर्बलताले पीर निखन्दै, को त्यो पथमा आइरहेको ? दुइटा
बादलहरू च्यातेर घाम निकाले हाम्रा सहिदहरूले तर त्यो घाम उनीहरूका सपनामा कहिल्यै लाग्न सकेन। तुवाँलाहरू फटाएर सिङ्गै आकाश दिए हाम्रा सहिदहरूले तर त्यो आकाश उनीहरूको