- विस्मय
- April 4, 2024
भूपी शेरचनको कविता- तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरुप्रति
जर्मनका धावैमा होस् वा बर्माको घेरामा मलायाका रवडका वनमा होस् या नेफा र लद्दाखका पराइ लडाइँमा ती जो मरे विना कुनै स्वार्थ विना कुनै अर्थ
जर्मनका धावैमा होस् वा बर्माको घेरामा मलायाका रवडका वनमा होस् या नेफा र लद्दाखका पराइ लडाइँमा ती जो मरे विना कुनै स्वार्थ विना कुनै अर्थ
प्रत्येक दिन चोरझैं सुटुक्क आएर मलाई भोरले अलिकति निचोर्छ व्यूझन्छु म किरणहरूको स्पर्शले देख्छु प्राचीका नियमित रूपमा माझिएका सेतासेता उज्जवल दाँत हुन्छ मनको कुनै कुनामा
शुभ्र, शान्त र स्निग्ध शिखा मैनबत्तीको। मानौ, प्रथम रजस्वलापछि स्नान गरेर शारदीय घाममा आफ्नो कौमार्य छरेर थकित–थकित झैँ चकित–चकित झैँ एक्लै–एक्लै मुस्काइरहेको हनुहार हो यो
कृष्णभूषण बल जन्म- बि.सं. २००४ चैत्र ०१ गते जन्मस्थान- रवि, इलाम माता- शारदा घिसिङ् पिता- हेमबल तामाङ् श्रीमती- शोभा लामा न्वारनको नाम- टीकाराम तामाङ्
दिनभरि सुकेको बाँसझैँ आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर दिनभरि रोगी मलेवाझैँ आफ्नो छाती आफ्नै चुच्चोले ठुंगेर, घाउहरु कोट्ट्याएर दिनभरि सल्लाघारीझैँ एकलासमा अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएर दिनभरि
चिया पिउँदैगर्दा अक्सर म मेरा बालाई सम्झिरहेको हुन्छु । तपाईँले कहिल्यै चिया पिउँदै बालाई सम्झिनुभएको छ ? खासै राम्रो कुरा त होइन बालाई सम्झिनु पनि
केही विम्ब देखिन थालेका छन् पानीमा घाम अल्झेको छ, कतै गीत जस्तो नदीको किनार फेरि मनमा बल्झेको छ । बिराना बादल कता-कता आकाशमा उड्छन् स्वप्नबस्ती
फाहा घसेर बादरा हज्जार लगाये, बिन्ती छ बिन्ति सुन्दरी मिस्सी न लगाये ।। ठट्टा गर्यौ त बेस् गर्यौ हुन्छ सहन्छु, मैले पनी गरेँ भने तिम्ले
मेरो कविता तिम्रो आँखामा पर्यो? कतै च्वास्स छोयो? के छुन्थ्यो! कविता सारी भए पो हुन्थ्यो। तिम्रो दृष्टिकोणबाट हेर्दा त म त्यसै समय बिताइरहेछु दालभात बुत्याइरहेछु।
आज फागुन सात गते ‘प्रजातन्त्र दिवस’ गर्वलाग्दो पर्व नेपालीको । एउटा ठूलो जुलूसले गरिरहेछ शहर परिक्रमा बाटाभरि हिडिरहेछन् सेता दौरा सुरुवालहरू, हेडमास्टरको पछि-पछि पसिना