- विस्मय
- August 20, 2024
कृष्णभूषण बलको कविता- काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन काठमाण्डू एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन । नाघ्नुपर्छ पैतलाहरुले- अब भनज्याङ्गहरु टेक्नुपर्छ आँखाहरुले- अब सारा पहाडहरु उड्नुपर्छ