ईश्वरवल्लभको कविता- धूवाँको जङ्गल

माथि आकास हेर्नु छ क्षितिज छुनु छ। एक जनालाई फूलको थुँगा दिनु छ नजिकमा कोही छ कि छैन ! यदि छ भने उसलाई बोलाउनु छ।

READ MORE

हरिभक्त कटुवालको कविता- जीवन: एक दृष्टि

घरि घरि हावा भरिरहनु पर्ने पङ्कचर भएको- बाइस्कलको ट्यूब जस्तो यो जीवन कति टिठलाग्दो छ ! टाल्यो- उप्किन्छ उप्किन्छ- टाल्यो टाल्दा टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ

READ MORE