- विस्मय
- February 19, 2024
भैरव अर्यालको कविता- कारिन्दा
उठ् पुछ् खा चुठ् दुगुर्–दुगुर् स्वाँ–स्वाँ। बस् धस् हस् हजुर लुखुर–लुखुर स्याँ–स्याँ। तिहुन तमाखु थप पापाको संसार ऐजन ऐजन लम्पसार । 0 Facebook
उठ् पुछ् खा चुठ् दुगुर्–दुगुर् स्वाँ–स्वाँ। बस् धस् हस् हजुर लुखुर–लुखुर स्याँ–स्याँ। तिहुन तमाखु थप पापाको संसार ऐजन ऐजन लम्पसार । 0 Facebook
‘के हो अहो ! अमृत त्यो सुरदेव पान ?’ ‘सच्चा कमाइ गरिखानु भनेर जान ।’ ‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ? ‘आफू मिटाइ
रातो रगतले कोरिएको साँध छ खेतमा डिल लाएझैँ हरे, हरेक राष्ट्रका फाँटमा! यो हो भारत, यो हो पाकिस्तान हिन्दू-मुसलमानको रगतले मुछिएको यही हो रेखा महान्!
संसार रुपी सुख स्वर्गभित्र, रमें रमाएँ लिइ भित्र चित्र। सारा भयो त्यो मरुभूमि तुल्य, रातै परे झैं अब बुझ्छु बल्ल। रहेछ संसार निशा समान,
बिहान के भएको थियो ? चैते बाँदरहरू उत्पात मच्चाउन थाली हाले। पौवा पाटि मन्दिर सडक जङ्गलतिर बिहान के भएको थियो ? चैते बाँदरहरू उत्पात मच्चाउन थाली हाले
अति सुन्दर मानव-जीवन यो अझ सुन्दर पार्नु कसो गरि हो ? गरि काव्य-सुधा रसपान अरे गर मानव-जीवन सार्थक रे ॥ न त झांकि न वैद्य न
म पनि द्यौता मान्छु जोगी म पनि द्यौता मान्छु; तर तिम्रो र मेरो द्यौतामा आकास र पृथ्वीको भिन्नता छ। तिमी उसलाई आँखा चिम्लँदा अमूर्त चिन्तनको
जूँघारेखी भरखर बसी मुस्कुराईरहेको को होला त्यो कुन लहडमा गीत गाईरहेको त्यो हो हाम्रै तरुण–वयको याद आईरहेको डाकी नौला दिनहरू नयाँ गीत गाईरहेको । (१)
कतिका दिन याहिँ बिते सुखले यतिका कविता रचिए मुखले । अब झल्झल भो म भुलूँ कसरी अमरावति कान्तिपुरी नगरी। — कहिँ घर्घर ज्यावल–मेशिनको कहिं चिर्बिर
समय छाल बनेर बग्दैछ म नदी किनाराको वृक्ष भएर अडेको छु; कतिखेर, कुन दिन, अझै वेगको आँधी आउने हो त्यतिखेर, म चूपचाप किनाराबाट उखेलिएर कुनै