- विस्मय
- February 6, 2024
केदारमान व्यथितको कविता- खुला-पत्र
मभन्दा बलवान् संपूर्ण हजूरहरुलाइ मैले आफ्नै शिर-पोश सम्झिरह्को छु, मभन्दा कमजोर सम्पूर्ण तिमीहरुलाइ मैले आफ्नै पाउ-पोश ठानिरहेको छु । भवदीय कार्यवाहक सभापति मध्य-वित्त समाज नेपाल
मभन्दा बलवान् संपूर्ण हजूरहरुलाइ मैले आफ्नै शिर-पोश सम्झिरह्को छु, मभन्दा कमजोर सम्पूर्ण तिमीहरुलाइ मैले आफ्नै पाउ-पोश ठानिरहेको छु । भवदीय कार्यवाहक सभापति मध्य-वित्त समाज नेपाल
प्रिये, त्यो दिन सम्झँदा तिमी नै यस खोलाको तरंगबाट लहरिँदै आउँछ्यौ। अहिले चीसो हावाले कानमा सरसराएर भनेको तिमीले बोलेजस्तो लाग्छ । पर्वतको अविच्छिन्न मालालाई हेरेर
देशको यस वर्तमानका लागि तिमी दोषी छौ भनिरहेछु। मेरो देश मलाई मेरो सपनाको लागि प्रिय छ । देशप्रति तिम्रो द्रोह मलाई मन्जूर छैन र उठिरहेछु
चपला अवलाहरु एक सुरमा गुनकेसरीको फूल ली शिरमा हिंड्न्या सखि लीकन ओरिपरी अमरावती कान्तिपुरी नगरी ।।१।। यति छन् भनि गन्नु कहाँ धनियाँ । सुखी छन्
पूर्व उदाउँछ पश्चिम अस्ताउँछ झोक्रेको साँझपछि रात निदाउँछ । अनि ताक पारी बसेका सम्झनाहरू मुटु कोट्याउँछन् ओल्टाउँछन् पल्टाउँछन् रात छर्लङ्ग पार्छन् । अनि पछि फेरि…
इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युशैया जली मेरो रक्त सुकाउँला म गरूँला अन्योल भै छट्पटी त्यो बेला मुखमा बुटीहरू परुन् नेपालकै केवल जे-जेमा
ओ युवती, ओ रूपवती तिमीसित मेरो घामपानीजस्तो मिलन भयो, तिमीलाई सम्झना होला- हामी बादलजस्तै गुटुमुटु पनि भएका छौँ त्यो बादलमा इन्द्रधनु पर्यो, झरी लाग्यो, हुरी
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो? कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो? मानिसहरूका काँध चढी कुन देवपुरीमा जाने हो? हाडहरूका सुन्दर
प्रिये ! आज बिदाको दिन हो के मलाई हेरिदिन्नौ? ती सागर नयनहरुले जसका प्रदर्शन पहिल्याइ मलाई जीवनको किनारा पुग्नु छ। प्रिये ! आज आत्मसमर्पणको दिन हो के!
तिमी बाँचेकी भए म सोध्थेँ— के तिमी … ? होइन- केही पनि सोध्दिनथेँ। तिम्रो काखकी बच्चीलाई म दिनहुँ आएर खेलाइरहन्थेँ, माया गर्थें उसको निर्दोष हृदयको म