तिनीहरुसँग
कुनै अफसोस छैन मलाई
जो चुपचाप जान्छन्
र केही नभनी विदा हुन्छन् ।
अफसोस त
मलाई तिनीहरुसँग छ
जो
केही भन्न खोज्छन्
र नभनी जान्छन् ।
तिनीहरुसँग
कुनै अफसोस छैन मलाई
जो चुपचाप जान्छन्
र केही नभनी विदा हुन्छन् ।
अफसोस त
मलाई तिनीहरुसँग छ
जो
केही भन्न खोज्छन्
र नभनी जान्छन् ।