शनिबार

जिन्दगी-
शनिबार जस्तै लाग्छ आजकल
छिनमै आउँछ
र छिनमै बितेर जान्छ ।

प्रिय!
मलाई तिमी पनि
शनिबार जस्तै लाग्छ ।
फुर्सदमा आउने
अनि हतारिँदै बिदा हुने ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *