यो विभत्स रात
यो कठीन दिन
यो पिडाको समय
यो व्यथाले भरिएको मौसम…
यो पर्खाइ
यो थकाइ
यो वैराग्य
यो दिक्दारी।
कहिलेसम्म चल्ने हो?
कसरी रहने हो?
सायद
सबै दुःख हराउँथ्यो होला
तिमी साथ भए!
यो विभत्स रात
यो कठीन दिन
यो पिडाको समय
यो व्यथाले भरिएको मौसम…
यो पर्खाइ
यो थकाइ
यो वैराग्य
यो दिक्दारी।
कहिलेसम्म चल्ने हो?
कसरी रहने हो?
सायद
सबै दुःख हराउँथ्यो होला
तिमी साथ भए!