प्रेम तिम्रो, धोका तिम्रो,
मेरो के छ? केही छैन!
हात तिम्रो, साथ तिम्रो
मेरो के छ? केही छैन!
यात्रा तिम्रो, बाटो तिम्रो,
मर्जी तिम्रो, आदेश तिम्रो।
सुर तिम्रो, ताल तिम्रो,
गीत तिम्रो, सङ्गीत तिम्रो।
साथ तिम्रो, हात तिम्रो,
मात तिम्रो, सौगात तिम्रो।
मेरो के छ? केही छैन!