केही मान्छेहरु

(भारतीय कवि नरेश सक्सेनाको कविता कुछ लोगबाट अनूदित।)

केही मान्छेहरु-
खुट्टाले हिँड्दैनन्

दिमागले हिँड्छन्।

यिनीहरु
जुत्ता खोज्ने गर्छन्
आफ्नो दिमागको नापको।

 

– नरेश सक्सेना

Leave a Reply

Your email address will not be published. Required fields are marked *