फरक पर्छ र?
कसैको एउटै उपस्थितिले
एउटै स्पर्शले
एउटै यादले
एउटै वचनले
एउटै मुस्कानले..
फरक पर्छ
सायद धेरै नै फरक पर्छ ।
सोच त !
कसरी एकै कप चियाले
सुन्दर बनाइदिन्छ
तिम्रो पूरा बिहानी !
फरक पर्छ र?
कसैको एउटै उपस्थितिले
एउटै स्पर्शले
एउटै यादले
एउटै वचनले
एउटै मुस्कानले..
फरक पर्छ
सायद धेरै नै फरक पर्छ ।
सोच त !
कसरी एकै कप चियाले
सुन्दर बनाइदिन्छ
तिम्रो पूरा बिहानी !