चाहे जति नै कठोर बनुँ
चाहे बनुँ संयमित।
या त बनुँ
मनैदेखी सावधान
या रहुँ हरदम अनुशासित।
मेरा इच्छाहरु
यसरी घेर्छन् मलाई
अनि छर्छन् मोह।
जसरी-
तान्छन्, बाँध्छन्,
बेर्छन् अनि साँध्छन्।
जीवन त केवल
इच्छाहरुको दास मात्र रहन्छ।
चाहे जति नै कठोर बनुँ
चाहे बनुँ संयमित।
या त बनुँ
मनैदेखी सावधान
या रहुँ हरदम अनुशासित।
मेरा इच्छाहरु
यसरी घेर्छन् मलाई
अनि छर्छन् मोह।
जसरी-
तान्छन्, बाँध्छन्,
बेर्छन् अनि साँध्छन्।
जीवन त केवल
इच्छाहरुको दास मात्र रहन्छ।