ढुङ्गा

ढुङ्गा पग्लिन्छ!- अझै मान्छौ?
ढुङ्गा हो त्यो!- के ठान्छौ?

जम्छ, अड्छ, गाढिएर
बस्छ बरु वर्षौँ वर्ष।
घाम पानी तप्छ बरु
भित्र भित्रै मर्छ।

ढुङ्गा भन्दै- अझै छान्छौ?
ढुङ्गा हो त्यो!- के ठान्छौ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *