तिमीलाई म,
त्यो क्षणसम्म सम्झिरहनेछु
जुन दिन
तिम्रा सारा सम्झनाहरु
केवल सम्झना भइ
सम्झनामै बिलाइजाने छैनन्।
तिमलाई म सम्झिरहनेछु…..
तिमीलाई म,
त्यो क्षणसम्म सम्झिरहनेछु
जुन दिन
तिम्रा सारा सम्झनाहरु
केवल सम्झना भइ
सम्झनामै बिलाइजाने छैनन्।
तिमलाई म सम्झिरहनेछु…..