पुरानो याद

हराउँदैन पुरानो प्रेम
पुरानो याद, पुराना क्षण ।

पहिलो प्रेमको पहिलो बहार
पहिलो भेट, पहिलो उपहार ।

बिलाउँदैनन्
गाढा बनेर बसेका
कसैका सम्झनाहरु ।

कुनै दिन
जब हिँड्नेछौ
पहिलोपल्ट सँगै पाइला टेकेको गोरेटो
र घण्टौँ साथ बिलाएका गल्लीहरुमा ।

याद आउनेछ
त्यो दिन सबै याद आउनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *