पोखरीमाथि
चरो भुर्र उड्यो ।
पानी-
एकछिन छचल्कियो
र बिस्तारै शान्त भयो ।
तर तिम्रो अन्तिम उडानपछि
छचल्किएको मन
अझै शान्त हुन सकेको छैन ।
पोखरीमाथि
चरो भुर्र उड्यो ।
पानी-
एकछिन छचल्कियो
र बिस्तारै शान्त भयो ।
तर तिम्रो अन्तिम उडानपछि
छचल्किएको मन
अझै शान्त हुन सकेको छैन ।
1 Comment