फूलको डाली जस्तै थियो
मेरो मन पनि कुनैबेला।
कहिले कुनबेला
चरा आएर बस्यो
सुस्तायो र गयो उडेर पत्तै भएन!
फूल झरिरह्यो
डाली थर्थराईह्यो…
फूलको डाली जस्तै थियो
मेरो मन पनि कुनैबेला।
कहिले कुनबेला
चरा आएर बस्यो
सुस्तायो र गयो उडेर पत्तै भएन!
फूल झरिरह्यो
डाली थर्थराईह्यो…