मनको ईश्वर

मैले
जसलाई पाउनका लागि
जीवनभर ईश्वरसँग प्रार्थना गरिरहेँ।

उसको ईश्वर अरु नै थियो…

हे ईश्वर-
मलाई मेरो ईश्वरसँग मिलाइदेऊ!

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *