अर्थको नै अनर्थ भो, बोली मिलाउनुछ
आज अलिक हतार थियो, भोली मिलाउनुछ।
दुनियाँको भाका टिपेँ,
सार मिलाउन खोजेँ पनि।
यता तानेँ उता थुनेँ,
धार मिलाउन खोजेँ पनि।
एकालापको वार्ता हुन्न, लोली मिलाउनुछ
आज अलिक हतार थियो, भोली मिलाउनुछ।
अर्थको नै अनर्थ भो, बोली मिलाउनुछ
आज अलिक हतार थियो, भोली मिलाउनुछ।
दुनियाँको भाका टिपेँ,
सार मिलाउन खोजेँ पनि।
यता तानेँ उता थुनेँ,
धार मिलाउन खोजेँ पनि।
एकालापको वार्ता हुन्न, लोली मिलाउनुछ
आज अलिक हतार थियो, भोली मिलाउनुछ।