गाउँ

जसरी
दशैँमा गाउँ फर्किन्छ सहर
पर्व बोकेर
र उसैगरि फर्किन्छ फेरि सहरमै।

गाउँ-
कुनै छुटेको प्रेमजस्तो
पुरानो प्रेमीजस्तै
सधैँ जवान, सधैँ ताजा भएर
चुपचाप बसिरहन्छ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *